गेडै जस्तो जिन्दगी!!!!

Aug 24, 2020 | Engineering | 2 comments

धेरै जसो साथी Consultancy
कोइ Construction Site कोइ
कोइ भने Bridge project मा
आफू भने Movie Stream गर्दै Internet मा
दुई महिनाको तलब थापिसके
तर Treat भने कसैले नि देकै हैन
मा कसम ढाँट्या हैन तर
आफ्ले भने अहिलेसम्म
CV नि बनाको छैन
गेडै जस्तो जिन्दगी
गेडै भयो जिब्दगी ।

कोइ Topper लागे कलेजतिर
मास्टर साब बनी पढाउन
कोइ जान्छन अब America
आफ्नो Qualification बढाउन
मपनी त Teacher हुन्थें होला
तर टप गर्न कैलेइ सक्या हैन
मा कसम ढाँट्या हैन
मैले आज सम्म TOS कटाको छैन
गेडै जस्तो जिन्दगी
गेडै भयो जिन्दगी ।

केटा हरु Upload गर्चन फोटो
काम गर्न Site तिर गएको
आफू भने सँधै हल्लेरै बस्छु
सबै भन्छन “किन निकम्मा तँ भएको?”
पावरवाला सँग लिन्क छैन
“ल खा।” भनी कसैले जब् देको नि हैन
माकसम ढाँट्या हैन तर
आफ्ले भने आज सम्म CV नि बनाकोछैन
गेडै जस्तो जिन्दगी
गेडै भयो जिन्दगी ।

P.S – I Don’t own it

New Posts

You May Also Like

Continue quenching your thirst for great writing :-p

2 Comments

  1. Sushil

    Hahahha Nice One !!

    Reply
  2. Khaii

    Hhahaha

    Reply

Do leave your thoughts 😉